ब्रेकिङ न्युज

बर्दियामा आगलागी, चार जनाको मृत्यु

मंसिर ९, २०८०

बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बर्दियाक ...

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

मंसिर ९, २०८०

काठमाडौं,कास्की-पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान  गरेको छ ।तिहारमा देउसी ...

दुर्गा प्रसाईंको महाअभियानले सिफल चौरमा कार्यक्रम गर्ने

मंसिर ९, २०८०

काठमाडौं-दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर ...

विपिनको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध

मंसिर ९, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।नेपालको औपचरिक भ्रमणमा रहेक ...

लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार छ, सरकार डराएको देखेर लज्जित भए : रवि लामिछाने

मंसिर ८, २०८०

काठमाडौं,बारा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा भइरहेको आन्दोलनलाई दबाउन सरकारले गरेको धरपकड लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।बारा ...

सर्वोच्चद्वारा माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी

मंसिर ८, २०८०

काठमाडौं - माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।शुक्रबार न्यायाधीश ...

नजबरन्द गरिएको भन्दै सर्वोच्च अदालत पुगे दुर्गा प्रसाईं

मंसिर ८, २०८०

काठमाडौं - भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरा ...

जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फर्किँदैन : केपी ओली

मंसिर ८, २०८०

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने टिप्पणी गरेका छन् ।युवा संघ नेपालको बैठकलाई सम् ...

तिनकुनेबाट दुर्गा प्रसाईंका २६ समर्थक पक्राउ

मंसिर ८, २०८०

काठमाडौं - व्यवसायी दुर्गा प्रसाईंका २६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति ...

प्रसाईंको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ, प्रदर्शनमा आउन दिइएन

मंसिर ८, २०८०

काठमाडौं - तीनकुनेमा गर्ने भनिएको  गणतन्त्रविरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रदर्शनमा आउन प्रहरीले रोकेको छ। ११ बजे तीन ...

तीनकुनेबाट दुर्गा प्रसाईंका समर्थक पक्राउ

मंसिर ८, २०८०

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको छ।तिनकुनेमा जम्मा भएका प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डा ...

दुई सयले घट्यो सुनको मूल्य

मंसिर ८, २०८०

काठमाडौं - साता कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ ...