ब्रेकिङ न्युज

भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं

मंसिर ७, २०८०

काठमाडौं-मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताए ...

बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

मंसिर ७, २०८०

काठमाडौं - प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघक ...

उमेर विवादमा मुछिएका उपरथी पाण्डेको राजीनामा स्वीकृत

मंसिर ७, २०८०

काठमाडौं - सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेकाे राजीनामा स्वीकृत गरेको सञ्चार तथा स ...

धनकुटामा एकैघरका ३ जनाको शव फेला

मंसिर ७, २०८०

काठमाडौं - धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ ।बिहीबार बिहान करिब साढे ७ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर १ निगालेस्थित एक घरमा परिवारका तीन जनाको शव फ ...

सिराहामा दुई मोटरसाइकल ठोक्किँदा एउटै वडाका तीनजनाको मृत्यु

मंसिर ७, २०८०

काठमाडौं - सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय ...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरि मनाइँदै

मंसिर ७, २०८०

काठमाडौं-प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइ ...

आज युवा संघ र दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै प्रदर्शन गर्ने

मंसिर ७, २०८०

काठमाडौं - एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभिया ...

इजरायल र हमासबीच भएको सम्झौता ‘महत्वपूर्ण कदम’ : संयुक्त राष्ट्रसंघ

मंसिर ६, २०८०

काठमाडाैं - संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ । संयुक्त राष्ट्र ...

नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्छ : महामन्त्री थापा

मंसिर ६, २०८०

चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । आज चितवनमा पत ...

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदाताको मतभार फेरियो

मंसिर ६, २०८०

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ। आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख ...

भोलि सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू : ट्राफिक प्रहरी

मंसिर ६, २०८०

काठमाडौं - भोलि अर्थात् मंसिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न संगठन तथा समूहले विरोध प्रदर्शन गर्ने भएकाले उक्त दिन सकेसम्म सवारीसाधन लिएर सडकम ...

आज पनि बढ्यो सुनको मूल्य

मंसिर ६, २०८०

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले बढेको हो । मंगलब ...