ब्रेकिङ न्युज

एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

फाल्गुन ४, २०८०

काठमाडौं- एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ ।यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। नेपाललाई घरेलु टिम मेलसियाले ४ ...

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

फाल्गुन ४, २०८०

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् ।मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक ...

कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने

फाल्गुन ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार केन्द्रीय कार्यसमिति ...

बझाङमा केन्द्र भएर भूकम्प

फाल्गुन ४, २०८०

काठमाडौं - राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म् ...

केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत

फाल्गुन ४, २०८०

काठमाडौं - नेता ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय ब ...

आगामी वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार

फाल्गुन ४, २०८०

 काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) तोकेको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर ...

एनआरएनएको केन्द्रीय कार्यालय भवन जफत हुने

फाल्गुन ३, २०८०

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ ।विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थाप ...

अध्यक्ष प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत

फाल्गुन ३, २०८०

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् ...

अमेरिका पठाउने भन्दै बन्धक बनाउने ८ भारतीयसहित ९ जना पक्राउ

फाल्गुन ३, २०८०

काठमाडौं - भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी ग ...

निर्वाचन आयोगको दलहरुलाई १५ बुँदे निर्देशन

फाल्गुन ३, २०८०

काठमाडौं - निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँद ...

केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव : १५ औँ महाधिवेशन २०८२ कात्तिकभित्र गरौं

फाल्गुन ३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् ।बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति ...

नेपाल नामिबियासँग ४ विकेटले पराजित

फाल्गुन ३, २०८०

काठमाडौं- नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।नेपालल ...