ब्रेकिङ न्युज

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

भाद्र २८, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि ...

बलात्कार मुद्दा लागेका इन्सपेक्टर धरौटीमा छुटे

भाद्र २८, २०८१

काठमाडौं- बलात्कारको अभियोग लागेका इन्सपेक्टर विदुर शिवाकोटी धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । ...

कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

भाद्र २८, २०८१

काठमाडौं- सत्ता गठबन्धन बनेको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण ...

वार्षिक कार्ययोजनाबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

भाद्र २८, २०८१

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्न लागेको हो ।बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक क ...

असोज ३ गतेदेखि धरहरा सञ्चालनमा आउने

भाद्र २८, २०८१

काठमाडौं - सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगाम ...

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मुसलधारे वर्षा, सतर्क रहन आग्रह

भाद्र २८, २०८१

काठमाडौं - मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय ...

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद् बैठक

भाद्र २८, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न शुक्रबार परिषद्को ...

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

भाद्र २७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा ...

ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

भाद्र २७, २०८१

काठमाडौं- ललितपुरको कुसुन्तीस्थित एक घरमा छापा हानी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले विदेशीसहित ४७ जनालाई पक्राउ गरेको छ । अनलाइन ठगीसम्बन्धि गिरोह चलाउनेला ...

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

भाद्र २७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्त ...

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

भाद्र २७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद ...

लेखा समितिका सभापति पोखरेल नै सहकारी ठगीमा मुछिए

भाद्र २७, २०८१

काठमाडौं- सहकारी ठगीमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा एमालेका नेता ऋषिकेश पोखरेलसमेत मुछिएका छन् ।मोरङको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प् ...