ब्रेकिङ न्युज

मन्त्रिपरिषद्को बैठक आज बस्दै

भाद्र २७, २०८१

काठमाडौं- आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने ...

चारवटा संसदीय समितिको बैठक बस्दै

भाद्र २७, २०८१

काठमाडौं - संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ ।संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि, राज्य व्यवस्था तथा सुशासन र ...

मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षाको सम्भावना

भाद्र २७, २०८१

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत ...

असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने

भाद्र २७, २०८१

काठमाडौं - दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जा ...

सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा ‘ह्विप’ जारी

भाद्र २६, २०८१

काठमाडौं - नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना ...

फेरि मनसुन सक्रिय हुँदै, भारी वर्षाको सम्भावना

भाद्र २६, २०८१

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीवारदेखि वर्षा सुरु भएर तीन दिनसम्म कायम रहने पूर्वानुमान गरेको छ।विभागद्वारा आज जारी विशेष ...

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

भाद्र २६, २०८१

तनहुँ - मुग्लिङ-पोखरा सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे ...

कलाकार सुलेमान शंकर ‘इकु’पक्राउ,कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोप

भाद्र २६, २०८१

काठमाडौं - प्रहरीले कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’लाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलील ...

माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

भाद्र २६, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ ।सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएक ...

कांग्रेसलाई रास्वपाको प्रश्न : नेपालीलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन ?

भाद्र २६, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएका छन् ।प्रतिनिधि सभा बैठकको आकस् ...

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ : राष्ट्रपति पौडेल

भाद्र २६, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्र ...

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

भाद्र २६, २०८१

काठमाडौं- नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर ...