ब्रेकिङ न्युज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं-बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका छन् ।बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानल ...

ऊर्जामन्त्री घिसिङ र जापानका राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ  जापानका राजदूत माएदा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ।सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको आज भेटमा मन्त्री घिसिङलाई ...

रास्वपाको केन्द्रीय कार्यालय भवन खाली गर्न घरधनीको अल्टिमेटम

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय रहेको भवनको १० महिनादेखि भाडा नतिरेपछि घरधनीले तीन महिनाभित्र खाली गर्न अल्टिमेटम दिएका छन्।रास्वपालाई वनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले ...

सुनकोशी नदीमा दूध बोक्ने भ्यान खस्यो, चालक बेपत्ता

काभ्रेपलाञ्चोक-दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बाट आज बिहान बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सुनकोसी नदीमा खसेर हराइ ...

नेपाल प्रहरीमा भर्ना खुल्यो, एक हजार ५९४ जनालाई अवसर

काठमाडौं - नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै १५९४ पदका लागि दरखास्त आह्वान गरेको हो ।जारी सूचनाअनुसार, प्रहरी जवानतर्फ १५५३ जना, कार्यालय सहयोगी (हजाम) ११ जना, कुचीकार १५ ज ...

नवरात्रको पाँचौँ दिन आज, स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

काठमाडौं - नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।पौराणिक ग्रन् ...