ब्रेकिङ न्युज
मन्त्रिपरिषद् बैठक सुरु, 'घुस डिल'मा मुछिएका मन्त्री गुप्ता पनि सहभागी
काठमाडौं - मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।नियमित बैठकका रूपमा बसेको मन्त्रिपरिषद्मा सरकारका विविध कामकारबाही, नीतिगत विषयवस्तु र आवश्यक निर्णयहरूबारे ...
सीके राउतले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
काठमाडौं-जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।सोमबार रास्वपा मुख्यालय वनस्थली चःमति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर नभई बुझेरै लामिछानेको पक्षमा ...
अव्यवस्थित बस्तीको व्यवस्थापन गर्न राष्ट्रिय बस्ती विकास नीति अगाडि बढाइयो : मन्त्री सिंह
काठमाडौं - उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीव्र सहरीकरणका कारण उत्पन्न समस्या व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।प्रतिनिधि सभाको सोमवारको मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल ...
सरकारबाटै गणतन्त्रमाथि खतरा छ, राजावादीबाट होइन : प्रचण्ड
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाटै गणतन्त्रमाथि खतरा बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रति विश्वास बढाउने विषय सरकारको प्राथमिकतामा नपर ...
हतियार खरिद प्रक्रिया कसको इसारामा अघि बढाइयो ?
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा निकायका लागि अघि बढाइएको हतियार खरिद प्रक्रियाबारे संसदमा प्रश्न उठाएका छन् ।उनले सत्तारूढ नेकपा एमालेको नेतृत्वमा रहेको सरका ...
साढे ९ करोड खर्चेर मीनबहादुरले टिचिङमा बनाइदिए अर्को भवन
काठमाडौं - भाटभाटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङद्वारा त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित ईएचएस भवनको आज उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।अस्पतालको वार्षिकोत्सवको दिन पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ...

.gif)