ब्रेकिङ न्युज

आजदेखि गोरखा जिल्ला पूर्णरुपमा बन्द

काठमाडौं - कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै ज ...

थप ५ जनामा कोरोना स‌ंक्रमण, मुलुकभर स‌ंक्रमितको संख्या २ सय ५०

काठमाडौं - पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो । पछिल्लाे पुष्ट भएका सर्लाही धनकाैल नपा निवासी ४५ वर्षि ...

नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको छ । ...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ४३ पुग्यो

काठमाडौं -  नेपालमा बुधबार साँझ फेरि पनि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पु ...

दार्चुलाको छाङ्गरूमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा बिओपी स्थापना गरिएको हो । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबा ...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाइ

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।बुधबार बसेको मन्त्रालयको उच्च अधिका ...