ब्रेकिङ न्युज
एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्दै
काठमाडौं- नेकपा एमालेबाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् । रावल निकट स्रोतका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी थालेका हुन् । केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने तयारी थालेको स्रोतले बतायो ।पूर्व पार्टी उपाध्यक्षसमेत र ...
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
काठमाडौं-नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको हो।समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विक ...
नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्छ : प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले म ...
अर्थसहित चारवटा समितिको बैठक बस्दै
काठमाडौं- संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक बस्न लागेको हो ।अर्थ र पूर्वाधार विकास सम ...
मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु/ ...
दुई सहायक हवलदारसहित ३० जना प्रहरी सम्पर्कविहीन
काठमाडौं - नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी सम्पर्कविहीन भएका छन् ।प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन न ...