ब्रेकिङ न्युज
जाजरकोट केन्द्र बनाएर गयो भूकम्प
जाजरकोट - जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो ।४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म ...
एमालेका पूर्वउपाध्यक्ष भीम रावलसहित तीन जना नेताको जिम्मेवारी खोसियो
काठमाडौं - नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित तीन जना नेताहरूको जिम्मेवारी खोसेको छ । एमालेले पार्टी कार्यालय बनाउन दान लिएको विषयमा आलोचनात्मक धारणा राख्ने रावलसहित तीन जना नेतालाई पार्टीको संगठित सदस्यबाट हटाएको हो ।बुधबार बसेको सचिवालय बैठक ...
दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते
काठमाडौं,दाङ-दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।आज दिउँसो १ः५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर ...
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
काठमाडौं-कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको छ ।नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवड ...
सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक् ...
सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह
बुटवल -उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन गर्ने बताएका छन् ।बुधबार रूपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।शहरी विकासमन्त्री सिंहले ...