ब्रेकिङ न्युज

फेरि एक हुँदै प्रचण्ड र विप्लव

श्रावण २०, २०८२

काठमाडौं-नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ ।मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि स ...

बागमती मुख्यमन्त्रीमा बानियाँको दाबी पेस, एमालेको समर्थन

श्रावण २०, २०८२

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमा ...

प्रतिनिधिसभा बैठकको साउन मसान्तसम्मको क्यालेन्डर तय

श्रावण २०, २०८२

काठमाडौं- प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक आजसहित साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेगरि तय गरिएको ...

हलेसी मन्दिर दर्शन गरेर फर्कँदै गरेको माइक्रोबस दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते

श्रावण २०, २०८२

काठमाडौं- हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेको यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ...

सप्तकोसी नदीमा पानीको बहाब उच्च, २३ ढोका खोलिए

श्रावण २०, २०८२

काठमाडौं - निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गर ...

प्रधानमन्त्री ओली दुबईमा

श्रावण २०, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्‍टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्र ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

श्रावण २०, २०८२

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा संघीय संसद्का महासचिव  ‘संवैधानिक ...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेश भारी वर्षाको सम्भावना

श्रावण २०, २०८२

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। यो नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज ...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवाहकको जिम्मेवारी सिंहलाई

श्रावण २०, २०८२

काठमाडौं - भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान गएका छन् ।ओली ...

सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति, अनशन स्थगित

श्रावण १९, २०८२

काठमाडौं-सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबिच सहमति भएको छ ।आइतबार सरकार र मेयर भट्टराईबिच १६ बुँदे सहमति भएको ह ...

एमसीसी कम्प्याक्टमा काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने सरकारको निर्णय

श्रावण १९, २०८२

काठमाडौं-सरकारले एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी र नेपाल सरकारब ...

सार्वजनिक हितका क्षेत्रमा हड्ताल गर्न निषेध

श्रावण १९, २०८२

काठमाडौं-सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न निषेध गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार ...