ब्रेकिङ न्युज

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।नेपालको संविधान घोषणा भएपछि हुन ...

स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ : प्रचण्ड

काठमाडौं  - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्- ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व व ...

आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं - सत्ता गठबन्धनले आज धनगढीमा संयुक्त चुनावी सभा गर्दैछन्। गठबन्धनको चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर् ...

पोखरामा आज एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्ने

काठमाडौं,पोखरा - नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको म ...

मौन अवधि मंगलबार राति १२ बजेबाट सुरु हुँदै, के गर्न हुँदैन ?

काठमाडौं - निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।भोलि राति १२ बजेबाट ...

भरतपुरमा छुरा प्रहारबाट युवकको हत्या

काठमाडौं, चितवन - चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात सम ...