ब्रेकिङ न्युज

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं - सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको  कार्यदल  बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बैठक बस्न लागेको हो । कार्यदल बैठकमा नेपाली का ...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं - भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा ...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको बयान आज पनि

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्र ...

बुद्धनगरमा ६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु

काठमाडौं - काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपच ...

कैलालीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं,धनगढी - कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकी छन् ।निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरि अरेष्टबाट निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको पनि लक्षण ...

कैलाली-४ बाट नैनसिंह महर सिफारिस

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्र ...