ब्रेकिङ न्युज

रोल्पाको थवाङ -५ मा माओवादीका गोबर्धन घर्ती मगरकाे प्यानल विजयी

काठमाडौं - रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएका हुन् । उनले ३९५ मत ल्याए । प्रतिद्धन्द्धि नेपाली काङ्ग्रेस, नेकपा एमाले र ...

रसुवाको आमाछोदिङ्माे -१ मा एमालेको प्यानल नै विजयी

काठमाडौं,रसुवा - रसुवाको आमाछोदिङमाे गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवा ...

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स ...

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टरमार्फत ल्याईँदै

काठमाडौं,दार्चुला - व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको  । दुई मतदा ...

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -१ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडामा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुनको नेतृत्वको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा नि ...

मुस्ताङको लो-घेकर दामोदरकुण्डमा एमाले विजयी

काठमाडौं, मुस्ताङ - मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ ।बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन् । ...