ब्रेकिङ न्युज

थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५५७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ८९ जनामा गरी २६९ जनामा कोरोना संक्रमण पुष्टि भएक ...

नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं - विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ । विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिही ...

काठमाडौं महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं - काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले बिहिबार दिउँसो बन्द गराएको हो । अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरि ...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई दोस्रो दिन सोधियो दुई प्रश्न, अर्को बयान आइतबार

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो । समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा ...

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम स ...

दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश ...