ब्रेकिङ न्युज

हुम्लामा झडप अपडेटः घाइते मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

काठमाडाैं,हुम्ला -  हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थ ...

'मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन'

काठमाडौं  - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादम ...

मतदान गरेपछि बालेन शाहले भने: 'हाम्रो अवस्था एकदमै राम्रो देखियो'

काठमाडौं  - महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढि ...

प्रधानमन्त्री देउवाले गरे डडेल्धुराकाे रुवाखोलामा मतदान

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल् ...

हुम्लाको चंखेलीमा झडप हुँदा मतदान अधिकृत घाइते

वैशाख ३० हुम्ला हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।झडपमा मतदान अधिकृत कृष्णप्रस ...

गोरखाबाट मतदान गर्दै बाबुराम भट्टराईले सार्वजनिक गरे मतपत्रको तस्विर

काठमाडाैं - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।मतदान गर्दै उनले लोकतान्त् ...