ब्रेकिङ न्युज

ऐसेलुखर्कमा एमाले विजयी

काठमाडाैं, खाेटाङ - खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धन ...

७६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कहाँ र कति जिते ?

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजा हेर्दा एमालेले सबभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले भने एमालेलाई पछ ...

पाँच प्रदेशमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्न सक्ने

काठमाडाैं - आज मुलुकका केही क्षेत्रकाे वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।हाल नेपालमा स्थानीय वायु र ...

मतान्तर बढाउँदै बालेन्द्र, स्थापित र सिंह धेरै पछि

काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ५ हजार ७५८ मत ल्याएका छन्।उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मे ...

हेटौँडा-१ मा कांग्रेस विजयी

काठमाडौं,हेटौँडा - हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थ ...

निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

काठमाडौं - नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएक ...