ब्रेकिङ न्युज

थाहा नगर -४ मा पनि माओवादीकाे प्यानल नै विजयी

काठमाडौं - थाहा नगरपालिकाको वडा नं. ४ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । प्राप्त अन्तिम मत पणिामअनुसार वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण लामा ७५३ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका रामर ...

भरतपुरमा जुट्याे सहमति, मतगणना पुनः सुरू

काठमाडौं,चितवन - मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भए ...

भरतपुर महानगरमा मतगणना स्थगित

काठमाडौं,भरतपुर - चितवनको भरतपुर महानगरमा मतगणना स्थगित भएको छ ।मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेको आपत्तिपछि मतगणना स्थगित भएको हाे ।एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई नि ...

स्थापितभन्दा बालेन्द्र झण्डै दोब्बर मतले अघि

काठमाडौं - काठमाडौं  महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ३ हजार ११० मत ल्याएका छन्।उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्म ...

सामान्य मानवीय त्रुटिलाई उचाली मतगणना रोक्ने काम भयोः निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा आपत्ति जनाएको छ । ‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र वि ...

२८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

काठमाडौं,खोटाङ - खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष र ...