ब्रेकिङ न्युज

देशभर हालसम्म ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

काठमाडाैं - स्थानीय तहको निर्वाचनबाट देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिमतिर पुगेको छ । देशभरका ७५३ स्थानीय तहमा आउने ३५ हजार २२१ मध्ये ३२ हजारभन्दा जनप्रतिनिधि चयन हुँदै छन् ...

काठमाडौंमा बालेनले कटाए ३४ हजार मत

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्। ९३ हजार ६४७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३४ हजार मत कटाएका छन् । साहले ३४ हजार १३० मत पाउँदा नेकपा एमालेका उम्मेदवार ...

डोटीमा बस दुर्घटनाः १८ महिने बालक बेपत्ता

काठमाडौं,डोटी - डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा अछामका लागि छुटेको बस दुर्घटना भएको छ ।ना ५ ख ९६६३ नम्बरको बसमा सवार एकजना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार उक्त बसमा सवार १ ...

काठमाडौंमा बालेनको अग्रता कायमै, दाेस्राे स्थानमा केशव र सिर्जनाकाे कडा प्रतिस्पर्धा

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्। ९१ हजार ९७२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित ...

भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ

काठमाडौं, भरतपुर - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् ।पछिल्लो परिणामअनुसार रेनु आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना ...

विगु गाउँपालिका प्रमुखमा माओवादीका सञ्जीव ओली निर्वाचित

काठमाडौं, दोलखा  -  दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पा ...