ब्रेकिङ न्युज

७४० पालिकाको मतगणना सम्पन्न

काठमाडौं - गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली क ...

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक प्रहरीकाे नियन्त्रणमा

काठमाडौं - छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार बिहान शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि प्रहरीको टोली पुगेको थियो। त्यसपछि वि ...

दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं, दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बि.क. रहेका छन् । गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपर ...

काठमाडौंमा बालेन्द्र शाहले कटाए ५० हजार मत

 काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् ।पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हजार ५१६ मतगणना हुँदा बालेनले ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । उनका निकटतम् प् ...

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित

काठमाडौं - वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंह निर्वाचित भएका छन् । नेकपा एमाले-लोसपा गठबन्धनका उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगीलाई हराउँदै सत्ता गठबन्धनबाट साझा उम्मेदवार सिंह विजयी भएका हुन् ...

भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित

भरतपुर - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी भएकी छिन् । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले पाखा लगाउँदै सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार दाहाल भरतपुरको मेयरमा निर्वाचि ...