ब्रेकिङ न्युज
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीह ...
स्थानीय निर्वाचन मत परिणाम अपडेट: ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
काठमाडौं - निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ ।आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।हालसम्म मतपरिणाम सकिएका पालिकामध ...
पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
काठमाडौं, कञ्चनपुर - कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् । महिला सदस्यामा देवी क ...
सुनको मूल्यमा वृद्धि
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ ...
देशभरका ११ मध्ये हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम सार्वजनिक : कहाँ कसले जित्यो ?
काठमाडौं - देशभरका ११ मध्ये हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ । जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २ तथा माओवादी र एकीकृत समाजवादीले एक-एक सिट जित्दा स्वतन्त्र एक ठाउँमा विजयी भएको छ ।कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल ...
इटहरी उपमहानगरपालिकामा कांग्रेसका हेमकर्ण पौडेल विजयी
काठमाडौं - सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन ।पौडेल ३३ हजार ४९ मत ल्याएर विजय भएका हुन्।उनका निकटतम प्रतिद्धन्द्धी एमालेका यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गरे ।उपप्रमुखमा भने एमालेकी संगीताकुमारी चौ ...

.gif)