ब्रेकिङ न्युज

अन्तर्घात नभएको भए कांग्रेसले चार सय बढी पालिका जित्थ्यो : प्रवक्ता महत

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु ...

तनहुँमा २६ वर्षीया महिला बलात्कृत

काठमाडौं  ,तनहुँ - तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बिकले ती महिलालाई शुक्लागण्डक ...

स्थानीय तह निर्वाचन निर्दलीय बनाउन खीमलाल देवकोटालेको प्रस्ताव

काठमाडौं - राष्ट्रिय सभा सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तह निर्वाचन निर्दलीय बनाउन प्रस्ताव गरेका छन्। सोमबार राष्ट्रिय सभामा बोल्दै देवकोटाले स्थानीय तहको चुनाव दलीय प्रवाहबाट मुक्त गराउनको लागि निर्दलीय बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।बैठकमा बो ...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ : रामचन्द्र पौडेल

काठमाडौं - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ...

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं - नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ । अनेरास्व ...

विजय उत्सव मनाउन सार्वजनिक बिदा

जेठ ०९, सप्तरी - रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसं ...