ब्रेकिङ न्युज
नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर
काठमाडौं - काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ । महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो । भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभिय ...
जबराको बयान तयार, समिति सदस्यले आजै हस्ताक्षर गर्ने
काठमाडौं - प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार पारेको छ । पाँच दिनसम्म लिएको ४३ प्रश्नको जवाफ समितिले १७४ पेजमा तयार पारेको हो ।शुक्रबार समितिको बैठकमा सबै एक एक लाइन पढेर सुनाएर ...
ठाउँ र समय तोकेर फुटपाथ व्यवसाय व्यवस्थापन गरौं : बाबुराम भट्टराई
काठमाडौं - नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजालमा पोस्ट गर्दै स ...
जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति
काठमाडौं - संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ । समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । बयानका क्रमम ...
मौसम: आज राति देशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं - आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपन ...
थप १२६ जनामा काेराेना संक्रमण
काठमाडाैं - पछिल्लाे २४ घण्टामा थप १२६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे । यो अवधिमा देशभर १३७ जना कोरोना संक्रमणमुक्त ...

.gif)