ब्रेकिङ न्युज
पाँच सचिवको सरुवा, गृहसचिवमा सिंह
काठमाडाैं - सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान ...
डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति
काठमाडौं - डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वनयमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय नहुँदा त्यो काम कसले ...
श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौं - नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।सोमबार दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।नेपाललाई जित द ...
डा. गोविन्द केसीको २०औँ सत्याग्रह धनगढीमा सुरु
काठमाडौं,धनगढी - डा. गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छ्न । डा. केसीले सोमबार साँझबाट धनगढीमा सत्याग्रह सुरु गरेका हुन । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दिएको समयसीमामा मागहरु पूरा नभएकोले सत्याग्रह सुरु गरेको बताए ।उ ...
सभामुख सापकोटा र चिनियाँ जनकांग्रेसका अध्यक्ष लीबीच भेटवार्ता
काठमाडौं - चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।नेपालको चार दिने भ्रमणमा रहेका चान्सुले संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा सापकोटासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । चा ...
अझै टुंगिएन गठबन्धनको सिट बाँडफाँट
काठमाडौं - सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेको हो । आउँदो ४ मंसि ...

.gif)