ब्रेकिङ न्युज
भीम रावलले भोली पत्रकार सम्मेलन गर्ने
काठमाडौं - एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । “आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्र ...
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या २७ हजार बढी
काठमाडौं - बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएक ...
प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन्।मधेस प्रदेशमा जसपासँग तालमे ...
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध
पोखरा - राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन्। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेविरुद्धको उम्मेदवारी फिर्ता लिएसँगै मनाङे ...
पछिल्लो ६ दिनमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु
काठमाडौं - पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् ...
अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने
काठमाडौं - सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुच ...

.gif)