ब्रेकिङ न्युज

निर्वाचनको तयारी तीव्रः आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

काठमाडौं - निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो केन्द् ...

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ९४७ नमुना परीक्षणका क्रममा १८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज क ...

प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदको भेट

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।सो अवसरम ...

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

काठमाडौं,सप्तरी - सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ...

तालमेलले गठबन्धनमा तनाव: हेटौंडामा अझै मिलेन भागबण्डा

काठमाडौं,हेटौंडा - स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेकपा एमालेले मकवानपुरको सबै पालिकाको वडामा उम्मेदवार टुङ्गो लगाएर घरदैलो कार्यक्रम समेत अगाडि बढाएको छ भने बाँकी केही वडामा उम्मेदवारक ...

स्थानीय निर्वाचन: एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं - नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथ ...