ब्रेकिङ न्युज

नयाँ वर्षमा देश कोरोना र करप्सन भाइरसबाट मुक्त होओस्ः डा. भट्टराई

बैशाख १, २०७७

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नयाँ वर्षमा देशकोरोना र भ्रष्टाचार दुवैबाट मुक्त होओस् भन्ने शुभकामना दिएका छन ...

करेन्टाइनमा बस्दै आएकी एक महिलामा ‘कोरोना पोजेटिभ’

बैशाख १, २०७७

काठमाडौं - कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी उनमा श ...

एक वर्षको तलब राहत कोषलाई दिने नारायणकाजीको घोषणा

बैशाख १, २०७७

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोरोना राहत कोष मा दिने घोषण ...

कोभिड–१९: मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

बैशाख १, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसब ...

कोरोनाको महामारी नसकिएसम्म पारिश्रमीक नलिने प्रधानमन्त्रीको घोषणा

बैशाख १, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमीक नलिने घोषणा गरेका छन् । पारिश्रमीक स्वरुप लिँदै आएको रकम ...

कोरोना महामारीबाट छिट्टै मुक्त हुन सकौं : प्रधानमन्त्री

बैशाख १, २०७७

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित ...

कोरोनाविरुद्धको संघर्षमा सफलता मिलोस् : प्रचण्ड

बैशाख १, २०७७

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन्। नयाँ वर्ष २०७७ सालकोे शुभकामन ...

संकटमा सँगै लड्न सकिन्छ : सभापति देउवा

बैशाख १, २०७७

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै ल ...

२०७७ साल सुरु, बिहानै राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह

बैशाख १, २०७७

काठमाडौं - आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते। अर्थात् २०७६ साल पूरा भएर २०७७ सुरु।नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ८ बजे राष्ट ...

आज नयाँ वर्षः २०७७ सालको पहिलो दिन, एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

बैशाख १, २०७७

काठमाडौं - आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राश ...

मानव जीवन बचाउन उत्तम विकल्प लकडाउन र सामाजिक दूरी हो : राष्ट्रपति भण्डारी

बैशाख १, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष  आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सम ...

भोलि बिहान ८ बजे राष्ट्रिय गान गाउन सबैलाई प्रधानमन्त्रीको आग्रह

चैत्र ३०, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन आग्रह गरेका छन्।ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेक ...