ब्रेकिङ न्युज

प्रदेश सांसद केसीसहित बाँकेका २८ जना कोरोना संक्रमणमुक्त

भाद्र ४, २०७७

बाँके - बाँकेका २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित सो व्यक्तिहरु संक्रमणमुक्त भएका हुन् ।स्वास ...

चन्द समूहका केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

भाद्र ४, २०७७

काठमाडौं  - प्रतिबन्धित नेत्रविक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।भुजेलसँगै चन्द समूहका अर्का नेता ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि

भाद्र ४, २०७७

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रम ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा : अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक

भाद्र ४, २०७७

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएसँगै चेकजाँचमा कडाई गरिएको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुख ...

कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि उपत्यकामा बिहीबार सबै बैंक बन्द

भाद्र ४, २०७७

काठमाडौं - बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटोमै रोकेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैं ...

सुनको मूल्य तोलामा ९८ हजार ८०० रुपैयाँ

भाद्र ४, २०७७

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएक ...

लिदी पहिरोः थप ३ शव फेला, ११ जना अझै बेपत्ता

भाद्र ४, २०७७

सिन्धुपाल्चोक - गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् ...

सवारी साधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग रोक्ने

भाद्र ३, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन् ।नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपत ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा, ‘मर्निङ वाक’ निस्के पनि कारवाही

भाद्र ३, २०७७

काठमाडौं - उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा ...

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुग्याे

भाद्र ३, २०७७

काठमाडौं - विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ६८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।य ...

काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण

भाद्र ३, २०७७

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ...

कोरोना अपडेटः पछिल्लो २४ घण्टामा थप ६८१ जनामा संक्रमण पुष्टि

भाद्र ३, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण द ...