ब्रेकिङ न्युज

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

फाल्गुन ४, २०७७

काठमाडौं,भक्तपुर - सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सो ...

‘ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोध छन, गुटका कारण बोल्न सकेनन्’

फाल्गुन ४, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोध रहेको ...

श्रीपञ्चमी पर्व : विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

फाल्गुन ४, २०७७

काठमाडौं - माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण ...

संसद् विघटनको मुद्दामा मंगलबारबाट एमिकस क्युरीको बहस

फाल्गुन ३, २०७७

काठमाडौं - संसद् विघटनको मुद्दामा मंगलबारबाट एमिकस क्युरीको बहस सुरु हुने भएको छ । सोमबार रिट निवेदकको जवाफी बहस सकिएसँगै मंगलबारबाट अदालतको सहयोगी (एमिकस क्युर ...

नेपालमा थप १२२ जनामा कोरोना पुष्टि

फाल्गुन ३, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप १२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभ ...

निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छः देउवा

फाल्गुन ३, २०७७

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव चिन्ह सूर्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा केपी शर्मा ओली समूहमध्ये एकलाई दिन आग्रह गरेका छन् । प्रतिनि ...

दूरसञ्चार प्राधिकरणद्वारा फाइभजीको फ्रिक्वेन्सी निर्धारण

फाल्गुन ३, २०७७

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान ग ...

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन : काँग्रेस

फाल्गुन ३, २०७७

काठमाडौं - नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको ...

बाघको आक्रमणमा परी महिलाको मृत्यु

फाल्गुन ३, २०७७

काठमाडौं, कैलाली - बाघको आक्रमणमा परी कैलालीमा एक महिलाको मृत्यु भएको छ ।गौरीगंगा नगरपालिका-५ बस्ने २६ वर्षीया कला धामीको बाघको आक्रमणमा परी आइतबार दिउँसो मृत्य ...

‘चुनाव हुँदैन प्रष्ट भए हुन्छ, यो कदम जनता र लोकतन्त्रको हितमा छैन’

फाल्गुन ३, २०७७

काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हित ...

अण्डाको मूल्य घट्यो

फाल्गुन ३, २०७७

काठमाडौं, चितवन - सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।हिन्दूहरुको पवित्र स्वस्थानी व् ...

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

फाल्गुन ३, २०७७

काठमाडौं - पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच् ...