ब्रेकिङ न्युज

माैसमः हिजो अस्तिको तुलनामा आज कम पानी पर्ने

असार ३, २०७८

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही  ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको ए ...

सुनकोशीमा तीन शव फेला, पहिचान हुन बाँकी

असार २, २०७८

काठमाडौं,सिन्धुली - सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।जिल्ला प्रहरी कार ...

थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

असार २, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन ...

मेलम्ची खानेपानी आयोजनाका आठ कामदार सम्पर्कविहीन

असार २, २०७८

काठमाडौं - वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामद ...

विद्युतीय रेलमार्गका लागि चाँडो मुआब्जा निर्धारण गर्न यातायातमन्त्रीको निर्देशन

असार २, २०७८

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काकडभिट्टा–इनरुवा खण्डमा मुआब्जा वितरणको लागि जग्गाको ...

सरकारले थप्यो कर तिर्ने अवधि

असार २, २०७८

काठमाडौं - सरकारले कर तिर्ने अवधि थप गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गर्दै कर तिर्ने अवधि थप गरेको हो । विभागले असार २५ गतेसम्म कर ...

बाढीले बगाइदियो सुपरमादी जलविद्युत् आयोजना, ३०० कामदारको उद्धार

असार २, २०७८

काठमाडौं - सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ ।कास्कीको मादी गाउँपालिका–२ मा अवस्थित रहेको पावरहाउस अविरल वर्षापछि मादीखोलामा आएको बाढीले बग ...

मनाङमा बाढीका कारण तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति

असार २, २०७८

काठमाडौं,मनाङ - लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे ...

उपत्यकामा थपिए ४९९ संक्रमित

असार २, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं  उपत्यकामा ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३५४ जना, भ ...

नेपालमा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त

असार २, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २८२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१४ र एन्टिजेन विधिबाट ८१४ जनामा संक्रमण पुष्टि भएको हो । ...

दोर्दीखोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

असार २, २०७८

काठमाडौं,लमजुङ - लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले ...

सिन्धुपाल्चोक बाढी : बेपत्ता ७ जनाको शव भेटियो

असार २, २०७८

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मंगलबार साँझ हेलम्बु गाउँप ...