ब्रेकिङ न्युज

आज नेप्से ७१.०६ अंकले घट्यो

असार ७, २०७८

काठमाडौं - आज सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर २ हजार ८३४ दशमलब ४१ विन्दुमा आइपुगेको छ ।आज २२७ कम्पनीक ...

सांस्कृतिक अधःपतन निरुत्साहनको लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री ओली

असार ७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएक ...

जसपा लुम्बिनीका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा, असार २१ गते सुनुवाइ

असार ७, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा पूर्ण इजलासमा पठाइएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको ...

हुम्लाको सिमकोटमा पहिरो : २४ घरपरिवार विस्थापित

असार ७, २०७८

काठमाडौं, सिमकोट - अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पुर्याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णर ...

आज रातिबाट पठाओ र टुटल सेवा सञ्चालनमा आउँदै

असार ७, २०७८

काठमाडौं - निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट सञ्चालनमा आउने भएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल से ...

माछापोखरीमा डुबेर ४० वर्षीय पुरुषको मृत्यु

असार ७, २०७८

काठमाडौं, झापा - माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा न ...

नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटियो, सबै उमेरका व्यक्तिलाई असर गर्ने

असार ७, २०७८

काठमाडौं - नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिव ...

सुनचाँदीको मूल्य बढ्यो

असार ७, २०७८

काठमाडौं - साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जना ...

सुदुरपश्चिम , लुम्बिनी र कर्णाली प्रदेशका नेतासँग छलफल गर्दै देउवा

असार ७, २०७८

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार तीन प्रदेशका नेताहरुसंग छलफल गदै छन् । पार्टी सभापतिमा दोहरीनको लागि आज पनि आन्तरिक छलफल गर्दैछन् । ...

पोखरा-बाग्लुङ सडकखण्डमा दुर्घटनामा परी दुई जनाको मृत्यु

असार ७, २०७८

काठमाडौं, पोखरा - पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अ ...

वीरगञ्जमा सैनिक जवानले आफैंलाई गोली हाने

असार ७, २०७८

काठमाडौं, वीरगञ्ज - वीरगञ्जमा नेपाली सेनाका एक सिपाहीले आफैंमाथि गोली हानेका छन् । चण्डीप्रसाद गणका उक्त सिपाहीले आइतबार राति करिब ८ बजेतिर गोली हानेका हुन् ।ड् ...

घट्यो खाने तेलको मूल्य

असार ७, २०७८

काठमाडौं - पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य ...