ब्रेकिङ न्युज

आज कुन-कुन नदीमा आउनसक्छ बाढी ?

असार ७, २०७८

काठमाडौं - आज कोशी, गण्डकी, कर्णालील महाकाली र यसका स-साना सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा बहाव सतर्कता भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको ...

माैसमः देशभर मनसुनी वायुको प्रभाव, पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम

असार ७, २०७८

काठमाडौं - माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको ...

नेपाल अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति

असार ७, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा  यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्र ...

घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइँदै

असार ७, २०७८

काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको  मठमा तुलसीको दल राख्दै छन् ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन् ...

महामारी न्यूनीकरणका लागि लुज डाउन : के खुल्छ, के खुल्दैन ? [सूचीसहित]

असार ६, २०७८

काठमाडौं - कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा  जोरबिजोर प्रण ...

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

असार ६, २०७८

काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आ ...

पत्रकारलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आदेश

असार ६, २०७८

काठमाडौं - सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आद ...

जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेकी घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने

असार ६, २०७८

काठमाडौं - जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । ५८ वर्षीया महिलालाई प्रहरीले आइतबार पक्राउ ...

शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

असार ६, २०७८

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोवार जोमिखपूर्ण ...

खुकुलो बनाइदैं काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

असार ६, २०७८

 काठमाडौं - उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ। खुकुलो भएको निषेधाज्ञामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा ...

नेपालमा थप २ हजार ४४२ जनामा कोरोना पुष्टि, ३ हजार ४५६ संक्रमणमुक्त

असार ६, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२१  र एन्टिजेन विधिबाट १०२१ जनामा संक्रमण पुष्टि भएको हो ...

मध्यपुरथिमिमा निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

असार ६, २०७८

काठमाडौं - आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणम ...