ब्रेकिङ न्युज

माधव नेपाल समूहको अनुपस्थितिमा पनि एमाले बैठक बस्ने

श्रावण १७, २०७८

काठमाडौं - आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । शनिबार अगाडि बढ्न नसकेको बैठक आज बस्न लागेको हो ।शनिबारको बैठक विघटित कार्यदलमा रहेका अध्यक्ष केपी शर्मा ...

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

श्रावण १७, २०७८

काठमाडौं,उदयपुर- जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

श्रावण १७, २०७८

काठमाडौं,सिन्धुपाल्चोक - शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ...

मेलम्चीमा पुनः बाढी

श्रावण १७, २०७८

काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । नदीको सत ...

होटलमा खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन

श्रावण १६, २०७८

काठमाडौं,झापा - झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन ...

एमाले स्थायी कमिटी बैठक स्थगित

श्रावण १६, २०७८

काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक आज ३ बजेका लागि बोलाइएको थियो ।आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो ...

साताको शेयर बजार: ६७ अर्ब ७४ करोडको कारोबार

श्रावण १६, २०७८

काठमाडौं - लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार ह ...

थप २३ जना कोरोना संक्रमितको मृत्यु

श्रावण १६, २०७८

काठमाडौं - नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएक ...

नेपालमा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण

श्रावण १६, २०७८

काठमाडौं - नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा र ४,२५६ जनामा गरिए ...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

श्रावण १६, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।  शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई ने ...

माधव नेपाललाई पार्टीमा ठाउँ छैन : केपी ओली

श्रावण १६, २०७८

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएक ...

कुनै पनि हालतमा पार्टी एकता जोगाउनु पर्छ : गोकर्ण विष्ट

श्रावण १६, २०७८

काठमाडाैं - नेकपा (एमाले) नेता गोकर्ण विष्टले कुनै पनि हालतमा पार्टी एकता जोगाउनु पर्ने बताएका छन् । शनिबार एमाले दोस्रो तहका नेताको छलफलपछि सञ्चारकर्मीसँग संक् ...