ब्रेकिङ न्युज

आजदेखि ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

श्रावण १५, २०७८

काठमाडौं, ललितपुर - स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । ...

जसपाको आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

श्रावण १५, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ ।निर ...

कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारीका लागि सीसीएमसीको बैठक बस्दै

श्रावण १५, २०७८

काठमाडौं - पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ...

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्री खाँणको निर्देशन

श्रावण १५, २०७८

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त् ...

आज साउन १५ : खिर खाएर मनाइँदै

श्रावण १५, २०७८

काठमाडौं - साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। सा ...

कहाँबाट कति खोप आयो, कति आउन बाँकी ?

श्रावण १४, २०७८

काठमाडौं - प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्म ...

विश्वका १३२ देशमा डेल्टा भेरियन्ट फैलिएको डब्लुएचओको दाबी

श्रावण १४, २०७८

काठमाडौं - विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्र ...

कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न निर्देशन

श्रावण १४, २०७८

काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोप ...

मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा सत्यता छैनः मन्त्री शर्मा

श्रावण १४, २०७८

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आर्थिक पत्रकार संघ नेपाल न ...

काेराेना अपडेट: थप २ हजार ३३५ मा कोरोना पुष्टि, १ हजार ३७३ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

श्रावण १४, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा बि ...

देउवासँगको भेटपछि माधव नेपाललाई भेटे प्रचण्डले

श्रावण १४, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई ...

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

श्रावण १४, २०७८

काठमाडौं - अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण ...