ब्रेकिङ न्युज

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

श्रावण १४, २०७८

काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले  पद तथा गोपनियताको शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्य ...

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

श्रावण १४, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास ब ...

काठमाडौंको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

श्रावण १४, २०७८

काठमाडौं -  महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसा ...

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

श्रावण १३, २०७८

काठमाडौं - राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका छन्। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिं ...

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

श्रावण १३, २०७८

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही ...

दिनहुँ बढ्दै कोरोना संक्रमितको संख्या: आज थप ३ हजार ८४० जनामा संक्रमण, ३३ जनाको मृत्यु

श्रावण १३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर तीन हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ...

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

श्रावण १३, २०७८

काठमाडौं - सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन ...

एमसीसी अनुमोदन गर्नु राष्ट्रघातीः भीम रावल

श्रावण १३, २०७८

काठमाडौं - नेकपा एमाले नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरे ...

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

श्रावण १३, २०७८

काठमाडौं, गुल्मी - गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ...

राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

श्रावण १३, २०७८

काठमाडौं, सिन्धुली - सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद ...

९ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

श्रावण १३, २०७८

काठमाडौं, मलङ्गवा - सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।स्थानीयवा ...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

श्रावण १३, २०७८

काठमाडौं, दमक - पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुन ...