ब्रेकिङ न्युज

गोरखा–१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं-जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै गुरुङले फागुन २१ को निर्वाचनमा गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।गुरुङले सामा ...

सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

काठमाडौं - युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको छ । एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका मन्त्री गुप्तालाई अर्कोले ‘निम्तो नगरेको’ भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको थियो ।मन्त्री ...

एकैपटक ४४ सरकारी वकिलको सरुवा, ८ जनाको पदास्थापन

काठमाडौं-न्याय सेवा आयोगले एकै पटक ४४ जना सरकारी वकिललाई सरुवा गर्न न्याय परिषद् सामु सिफारिस गरेको छ । सरुवा कार्यान्वयनमा आएसँगैउपसचिव वा सो सरहका सरकारी वकिलहरुको जिम्मेवारी पनि हेरफेर हुने भएको छ।अब महान्यायाधिवक्ताको कार्यालयसहित देशका उच्च सरका ...

विशेष महाधिवेशनको पक्षमा कांग्रेस नेता भण्डारी : २७ गते सभापति देउवा पनि आउनुहुन्छ

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् ।शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता भण्डारीले देउ ...

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ घाइते

जाजरकोट-जिल्लाको छेडागाड नगरपालिका–८ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प् ...

ट्राफिक सचेतना सप्ताह-२०८२: रक्तदानबाट कार्यक्रमको औपचारिक सुरुवात

काठमाडौं-दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सचेतना सप्ताह–२०८२ सुरू गरेको छ ।२६ गतेदेखि माघ ३ गतेसम्म हुने सञ्चालन ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ को औपचारिक सुरुवात श ...