ब्रेकिङ न्युज

खुलामञ्च निषेधित क्षेत्र होइन तर शिविर बनाएरै खुलामञ्चमा राख्नु शंकास्पद : बालेन शाह

काठमाडौं-महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गर्नु शंकास्पद रहेको बताएका छन् । मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प् ...

प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित

काठमाडौं-प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने तया ...

आज अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं-सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका ...

मिटरब्याजी पीडितहरूको मागप्रति बालेनको ऐक्यबद्धता

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।मिटरव्याज पीडितहरु सधै काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको उनको भनाई छ । ‘हामी चाहन्छौं यस्तो अवस् ...

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध

काठमाडौं-महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले ...

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर,  सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् ...