ब्रेकिङ न्युज

उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय

बैशाख १८, २०७९

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनले सहमतिअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेको छ ।&nb ...

स्थानीय निर्वाचनः बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

बैशाख १८, २०७९

काठमाडौं,नेपालगञ्ज - ३०  वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेप ...

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार

बैशाख १८, २०७९

काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पुर्‍ ...

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

बैशाख १८, २०७९

काठमाडौं - नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ। केही समयअघि प्रतिनिधिसभाबाट व्य ...

अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा राष्ट्रपतिको सन्देश

बैशाख १८, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदा ...

श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो: प्रधानमन्त्री देउवा

बैशाख १८, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दि ...

आफ्नै छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

बैशाख १८, २०७९

काठमाडौं, खोटाङ - खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका ...

भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

बैशाख १७, २०७९

काठमाडौं,हेटौंडा - भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । स्थानीय तह निर्वाचन ...

स्थानीय तह निर्वाचन: हालसम्म ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी

बैशाख १७, २०७९

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश न ...

हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष

बैशाख १७, २०७९

काठमाडौं,हुम्ला - हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी निर्वाचितमात्रै भइन ...

देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

बैशाख १७, २०७९

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ...

बुद्ध एयरको विमान दुर्घटनाबाट जोगियो, भैरहवाकाे रनवेमा टायर पञ्चर

बैशाख १७, २०७९

काठमाडौं - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।  शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार र ...