images

ब्रेकिङ न्युज

हर्षोल्लासपूर्वक होली मनाइँदै

काठमाडौं- सामाजिक सद्भाव, मित्रता र प्रेमको पर्व फागुपूर्णिमा आज एकापसमा रंङ खेलेर हर्षोल्लासपूर्वक मनाइँदैछ । राजधानी काठमाडौ लगायत देशका विभिन्न शहर बजार र गाउँघरका चोकहरुमा आज उमंगपूर्वक फागु खेल्नेको भीड लागेको छ ।फाल्गुण शुक्लअष्टमी तिथिमा विधिप ...

नेकपाकाे एकता प्रक्रिया लम्बिने, छलफल नै हुन सकेन्

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रिया ...

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

राजविराज - कोठमा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका ह ...

काठमाडौंमा पनि देखियो बर्डफ्लु, उच्च सतर्कता अपनाइने

काठमाडों - काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च स ...

बर्खास्तीमा परेका एसपी विष्ट अदालत हाजिर

कञ्चनपुर - निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपित प्रहरी भने धरौटीमा छुटिसकेका छ ...

विप्लव समूहले नख्खु घटनामा प्रयोग गरेकाे विस्फोटक पदार्थ घातक

काठमाडौं - ललितपुर नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ। यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ। गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एकजनाको ज्यान गएको थियो।नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेक ...