ब्रेकिङ न्युज

बारको निर्वाचन आज

चैत्र १९, २०७८

काठमाडौं - नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुने भएको छ ।नयाँ कार्यसमितिका लागि  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृह ...

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटवार्ता आज

चैत्र १९, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त ...

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयाे, आएपछि सोध्नुपर्ला : ओली

चैत्र १८, २०७८

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने ...

नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

चैत्र १८, २०७८

काठमाडौं - एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । एमालेनिकट शुक्रबार जनसां ...

नेपालमा थप २२ जनामा कोरोना पुष्टि

चैत्र १८, २०७८

काठमाडौं - नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ५ सय १६ पिसिआर परीक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणका क्रममा ...

चितवनमा आठ फार्ममा भेटियो बर्डफ्लू, पन्क्षी तथा पन्क्षीजन्य सामग्री नष्ट गर्ने निर्णय

चैत्र १८, २०७८

काठमाडाैं, चितवन - चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेट ...

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

चैत्र १८, २०७८

काठमाडौं, ललितपुर - ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर् ...

गृहमन्त्री बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री

चैत्र १८, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपत ...

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान

चैत्र १८, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।शुक्रबार दिउँसो चार मन्त्रीसहितको जम्बो नेपाली प्रत ...

निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

चैत्र १८, २०७८

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ । ...

स्थानीय तहको निर्वाचन: 'सत्ता साझेदार दलका बीचमा सहमति हुने'

चैत्र १८, २०७८

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको ...

आज सुनको मूल्य बढ्यो

चैत्र १८, २०७८

काठमाडौं  - नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएको छा ...