ब्रेकिङ न्युज

बच्चा जन्मदर्ता मावलीका थरबाट पनि गर्न सकिने

काठमाडौं-एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको  छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन ...

सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान

काठमाडौं-प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका व ...

बाँकी क्याम्पसको स्ववियु निर्वाचन ३० चैतमा गर्न विद्यार्थी संगठन सहमत

काठमाडौं-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यही चैत ३० गते गर्न चार विद्यार्थी संंगठन सहमत भएका छन्। स्ववियु निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका हुन्।नेपाल विद्यार्थी संघ,अने ...

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

काठमाडौं,कैलाली-सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार ...

मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं-मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली ...

सरकारका न्युनतम साझा कार्यक्रमलाई 'फाइनल' गर्न गठबन्धनको बैठक सुरु

काठमाडौं-१० राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्ने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पुर्णता दिने ब ...