ब्रेकिङ न्युज

भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु हुँदै

चैत्र २७, २०७८

काठमाडौं,भक्तपुर - भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँ ...

गाउँपालिका अध्यक्षको घरमा माओवादी कार्यकर्ताद्वारा ढुंगामुढा

चैत्र २६, २०७८

काठमाडौं,सिमकोट - हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका ...

नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि

चैत्र २६, २०७८

काठमाडौं - नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल २ हजार ५३९ पिसिआर परीक्षणका क्रममा १२ ...

आइतबार सार्वजनिक बिदा

चैत्र २६, २०७८

काठमाडौं - रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल ...

काठमाडौंमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

चैत्र २६, २०७८

काठमाडौं - काठमाडौंको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङ ...

कर्णालीमा निर्वाचनमा भाग लिने दलको सङ्ख्या न्यून

चैत्र २६, २०७८

काठमाडौं,वीरेन्द्रनगर - कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा ब ...

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

चैत्र २६, २०७८

काठमाडौं,दमौली - जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट य ...

तातोपानी नाका व्यवस्थित गर्न चीनसँग सभामुख सापकोटाको आग्रह

चैत्र २६, २०७८

काठमाडौं, सिन्धुपाल्चोक - सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रि ...

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

चैत्र २६, २०७८

काठमाडौं, सोलुखुम्बु - सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिवि ...

टाइफाइडविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुहोलाः मन्त्री खतिवडा

चैत्र २६, २०७८

काठमाडौं, हेटौंडा - स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मनहरी ...

लागू भयो निर्वाचनकाे आचारसंहिताः के-के गर्न पाइँदैन, के पाइन्छ ?

चैत्र २६, २०७८

काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि ...

राष्ट्र बैंकका गभर्नर निलम्बित

चैत्र २५, २०७८

काठमाडौं - सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । गभर्नर अधिकारीलाई निलम्बन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख ग ...