ब्रेकिङ न्युज

डेढ वर्षभित्र महानगरमा विद्युत‍्का सबै तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

जेष्ठ २९, २०७९

काठमाडौं  - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर क्षेत्रमा विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् ...

शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट दिन सकिँदैन : मेयर बालेन

जेष्ठ २९, २०७९

काठमाडौं - काठमाडौं  महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिएवापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सस्थालाई कर छुट दिन नसकिने बताएका छन् । ...

आज मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत उत्पादन बन्द हुने

जेष्ठ २९, २०७९

काठमाडौं - आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेग ...

९ घण्टापछि विद्युत प्रसारण लाइनमा चढेका व्यक्तिको सेनाको हेलिकप्टरबाट उद्धार

जेष्ठ २८, २०७९

काठमाडौं - नुवाकोटको ककनी गाउँपालिका -७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। बिहान १० बजेदेखि प्रशारण लाइनमा चढ ...

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख शाह

जेष्ठ २८, २०७९

काठमाडौं - काठमाडौं महानगर प्रमुख शाह महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएक ...

परिवारसँग झगडा गरेर हिँडेका पुरुष विद्युत प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी

जेष्ठ २८, २०७९

काठमाडौं - नुवाकोटमा एक पुरुष विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन् । कंकनी गाउँपालिका- ७ मा बिजुलीको तारमा बेलकोटगढी नगर ...

बाँकेमा मनसुनबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी

जेष्ठ २८, २०७९

काठमाडौं,बाँके - बाँके जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेकोे छ । यस ...

बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ

जेष्ठ २८, २०७९

काठमाडौं, मङ्गलबारे - जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जा ...

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

जेष्ठ २८, २०७९

काठमाडौं,दमौली - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाल ...

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश

जेष्ठ २८, २०७९

काठमाडौं - यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

जेष्ठ २७, २०७९

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो ला ...

अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

जेष्ठ २७, २०७९

काठमाडौं - अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्र ...