ब्रेकिङ न्युज

किशोर मृत्यु प्रकरणः शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने

जेष्ठ २५, २०७९

काठमाडौं,धनगढी - हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् ।हत्यामा संलग्न भएको भन्दै मृतक ...

बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड, प्रहरीद्वारा आश्रुग्यास प्रहार

जेष्ठ २५, २०७९

काठमाडौं - नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि झडप भएको हो । स् ...

नबिल बैंकका १८ शाखामा सार्वजनिक शौचालय सञ्चालन

जेष्ठ २५, २०७९

काठमाडौं - नबिल बैंकले काठमाडौं महानगरभित्र रहेका १८ वटा शाखा कार्यालयको शौचालय सार्वजनिक रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौं महानगर र नबिल बैंकबीच बैंक ...

अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको रुलिङ

जेष्ठ २५, २०७९

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सा ...

मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव

जेष्ठ २५, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा एम ...

काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छः गगन थापा

जेष्ठ २५, २०७९

काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिन ...

एसियन कप छनोटमा जोर्डनसँग भिड्दै नेपाल

जेष्ठ २५, २०७९

काठमाडौं - एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (बुधबार) राति जोर्डनको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद मैदानमा नेपाल र जोर्डनबीचको खेल नेपा ...

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न तथा भत्काउन रोक

जेष्ठ २५, २०७९

काठमाडौं - सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने भएको छ ।वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ द ...

सिसडोलमा फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि

जेष्ठ २५, २०७९

काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्र ...

स्रोत नखुलेको ४ करोड रुपैयाँसहित नागढुंगाबाट ५ जना पक्राउ

जेष्ठ २४, २०७९

काठमाडौं - काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट म ...

जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था, ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने

जेष्ठ २४, २०७९

काठमाडौं - सरकारले जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था लागू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्र ...

बर्दिया घटना कुनै जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण

जेष्ठ २४, २०७९

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवनमा प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेक ...