ब्रेकिङ न्युज

३६ अर्बको बजेट ल्याउँदै गण्डकी प्रदेश सरकार

असार १, २०७९

काठमाडौं, पाेखरा - गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट ल्याउन लागेकाे छ ।प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रा ...

राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

असार १, २०७९

काठमाडौं, बुटवल - परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वल ...

अरुण तेस्रो मजदुर मृत्यु प्रकरणः परिवारले शव बुझ्न मानेन

असार १, २०७९

काठमाडौं, किमाथाङ्का - सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन ।  मकालु ...

ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थी पक्राउ

असार १, २०७९

काठमाडौं - काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार जना विद्यार्थी पक्राउ परेका छन्।जिल्ला प्रहरी परि ...

क्यानलाई बीमक संघको चेतावनी:'अराजकता र असभ्यताको पृष्ठपोषण हुदैन,सभ्य र मर्यादित बन्नुस्’

असार १, २०७९

काठमाडौं - निर्जीवन बीमा व्यवसायीहरुको  संगठन नेपाल बीमक संघ र क्यान बीच  विवाद चर्किएको छ ।हाइड्रो तथा इन्जिनियरिङ बीमामा अत्यधिक क्षतिका साथै जोखिम ...

आसन्न निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु,काठमाडौंबाटै दर्ता गर्न सकिने

असार १, २०७९

काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभ ...

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग

जेष्ठ ३१, २०७९

काठमाडौं - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ ।नेविसङ्घ ...

एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज

जेष्ठ ३१, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दि ...

आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने

जेष्ठ ३१, २०७९

काठमाडौं  - निर्वाचन आयोगले बुधबार (असार १ गते)बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोज ...

बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको छैन : अर्थमन्त्री शर्मा

जेष्ठ ३१, २०७९

 काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् ।मंगलबार प्रतिन ...

अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

जेष्ठ ३१, २०७९

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रति ...

ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

जेष्ठ ३१, २०७९

काठमाडौं,ओखलढुंगा - ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको ...