ब्रेकिङ न्युज

सभामुखले कानुनीमन्त्रीलाई समय दिएपछि विपक्षी दलहरूको अवरोध

जेष्ठ ७, २०८३

काठमाडौं - प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध गरेका छन् ।प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशो ...

सरकारलाई एमाले सांसदको चेतावनी : बाँदरको समस्या ७ दिन भित्र समाधान नभए सदन अवरुद्ध हुन्छ

जेष्ठ ७, २०८३

काठमाडौं - नेकपा एमालेका प्रतिनिधिसभा सांसद राजेन्द्र राईले सरकारले ७ दिनभित्र बाँदर आतंक नियन्त्रण नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।बिहीबार संसद् बैठक ...

हर्क साम्पाङको प्रश्न : प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

जेष्ठ ७, २०८३

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको विषयमा बिहीबार पनि प्रश्न उठाएक ...

गोरखापत्र संस्थानको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान

जेष्ठ ७, २०८३

काठमाडौं - सूचना तथा सञ्चार मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थानको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।मन्त्रालयले बिहीबार सूचना जारी गर ...

यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, अब अरूले पनि ठग्नेछन् : हर्क साम्पाङ

जेष्ठ ७, २०८३

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सहकारी ठगीका दोषीहरूले उन्मुक्ति पाउने खतरा बढेको भन्दै गम्भीर आशंका व्यक्त गरेक ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जेष्ठ ७, २०८३

काठमाडौं - सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय ...

डाबरको मह गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न आदेश

जेष्ठ ७, २०८३

काठमाडौं - डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’ न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभ ...

परराष्ट्रमन्त्री खनाल र साउदी अरेबियाका समकक्षीबिच टेलिफोन वार्ता

जेष्ठ ६, २०८३

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल र साउदी अरेबियाका समकक्षी राजकुमार फैसल बिन फह्रान अल साउदबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा साउदीका परराष ...

२३ दिनपछि रूबी खानको आमरण अनशन अन्त्य

जेष्ठ ६, २०८३

नेपालगन्ज - नेपालगन्जमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर ...

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

जेष्ठ ६, २०८३

काठमाडौं - सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजला ...

लिचिबारी भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

जेष्ठ ६, २०८३

काठमाडौं - पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख धरौटी माग गरेको छ ।न्यायाधीशद्वय शारङ्गा सु ...

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३औँ दिनमा अनशन तोडियो

जेष्ठ ६, २०८३

काठमाडौं - बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी ...