ब्रेकिङ न्युज

प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित

चैत्र २, २०८२

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको छ ।आयोगले सोमबार ११० सांसद निर्वाचितको निर्णय गरेको हो । सांसदको सूची भने क ...

कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

चैत्र २, २०८२

काठमाडौं - विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका सदस्य ...

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका पाँचजना बेपत्ता

चैत्र २, २०८२

सुर्खेत - बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँचजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ...

सेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

चैत्र २, २०८२

काठमाडौं - साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर  २७९३.८३ विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार परिसूचक ४.४५ अंकले बढेर २८२४ ...

सिटिजन्स बैंकको कञ्चनबारी शाखामा पाँच करोड हिनामिना, पाँच कर्मचारी निलम्बित

चैत्र २, २०८२

विराटनगर- सिटिजन्स बैंकमा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ। बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ  हिन ...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

चैत्र २, २०८२

काठमाडौं - जेनजी आन्दोलनका घटनाबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको  जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी ...

संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा

चैत्र २, २०८२

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको ...

आसेपासेलाई राजनीतिक नियुक्ति दिलाएपछि प्रधानमन्त्री कार्कीको चौतर्फी विरोध

चैत्र २, २०८२

काठमाडौं - निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री सुशीला कार्कीले आसेपासेलाई दिलाएका नियुक्ति विवादमा परेका छन्।आइतबार बसेको मन्त्रीपरिषद ...

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

चैत्र २, २०८२

काठमाडौं-हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।  साथै हाल मुलुकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक ...

रवि लामिछानेको रिटमा आज सुनुवाइ हुँदै

चैत्र २, २०८२

काठमाडौं - सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवा ...

प्रधानमन्त्रीको नियुक्तिप्रति महावीर पुन असन्तुष्ट, आदर्श श्रेष्ठलाई पद नलिन आग्रह

चैत्र २, २०८२

काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा आफ्नै स ...

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो, ग्यासको मूल्य यथावत्

चैत्र २, २०८२

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने ब ...