ताजिकिस्तानलाई हराउँदै नेपाल फाइनलमा
              खबर एक्सप्रेस
                            २०७६-०५-२४ ११:०० मा प्रकाशित 
              Total Shares: 878 
              
            
            काठमाडौं - नेपाल किर्गीस्तानमा जारी ुनादेझ्दा कपु फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । उनले खेलको ८५ मिनेटमा गोल गरेकी हुन् ।
लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस