चौतर्फी विरोधपछि सरकारले कर बुझाउने म्याद थप्यो
              खबर एक्सप्रेस
                            २०७७-०२-२१ ०३:२९ मा प्रकाशित 
              Total Shares: 493 
              
            
            काठमाडौं - चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएकाे हो ।
यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।
सरकाले कोरोनाका त्रासकै बीच जेठ २५ कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस