ब्रेकिङ न्युज

काँग्रेसमा आन्तरिक रणनीतिबारे छलफल गर्दै देउवा पक्ष, खड्काको नेतृत्वमा बैठक

काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरुको बैठक बसिरहेको छ ।आइतबार १४औँ महाधिवेशनबाट निर्वाचित केही पदाधिकारीसहित केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् ।पार्टीको आधि ...

विष्णुमति किनारबाट ४ थान पेस्तोल र ५८ राउण्ड गोली बरामद

काठमाडौं - बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली  फेला परेको छ ।आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट टाइप-५४ पेस्तोल चार थान र ५८ राउण्ड गोली बरामद गरिएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौ ...

नेपाल आयल निगमको तर्क : कच्चा तेलको भन्दा प्रशोधितको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ

काठमाडौं - नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली बजारमा पनि खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ ।कच्चा तेलको मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी उपभोक्ताल ...

स्पष्टीकरण नबुझाए पूर्णबहादुर खड्कालाई विधानबमोजिम कारबाही हुने

काठमाडौं - नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको अनुशासन समितिले वैशाख २ गते नभएको पद उल्लेख गरेर विज्ञप्ति ...

गुण्डागर्दीको आरोपमा एमालेमा आबद्ध निराजन पौडेल पक्राउ

काठमाडौं - नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध निरे भनेर चिनिने निराजन पौडेल पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई गुण्डागर्दीमा संलग्न आरोपमा वैशाख ३ गते बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो ।ज्यान मार्ने उद ...

आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं - सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो ।थालिएको स्वास्थ्य सेवा विभागको पोषण ...